तीन महिनामा ४ अर्ब ८६ करोड बढीको तरकारी आयात, सबै भन्दा बढी आलु

काठमाडौं : चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट अर्ब ८६ करोडरुपैयाँभन्दा बढीको तरकारी नेपालले आयात गरेको

 

२०७९ सालको साउन, भदौ असोजमहिनामा नेपालले उक्त मुल्य बराबरको विभिन्न प्रकारका तरकारी नेपालले आयात गरेको हो

भन्सार विभागका अनुसार बितेको तीन महिनामा नेपालले कुल अर्ब ८६ करोड ४१ लाख ३६ हजाररुपैयाँको तरकारी आयात गरेको उक्त समयमा नेपालले विभिन्न देशबाट अर्ब ६२ करोड ६६लाख ३४ हजार रुपैयाँको आलु आयात गरेको गएको तीन महिनामा नेपालमा ११ करोड ५४ लाख९७ हजार रुपैयाँको गोलभेडा भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ

यस्तै सोही समयमा नेपालले विभिन्न देशबाट अर्ब ७३ करोड ८२ लाख ५४ हजार रुपैयाँको प्याजआयात गरेको विभागले जनाएको

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले २५ करोड ३३ लाख ३३ हजाररुपैयाँको लसुन, करोड ३५ लाख ६७ हजार रुपैयाँको च्याउ, ६५ लाख २२ हजार रुपैयाँको फर्सी ४२ लाख १५ हजार रुपैयाँको गाजर आयात गरेको

गत आर्थिक वर्ष २०७८/७९ को पहिलो तीनमहिनामा नेपालले विभिन्न देशबाट अर्ब ५६ करोड ४२ लाख ४९ हजार रुपैयाँको तरकारी आयातगरेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments