बिक्रीका लागि राखिएको ठेकीलगायतका काठे सामग्री
ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित पाथीभरा कोसेली घरमा बिक्रीका लागि राखिएका काठजन्य ठेकी लगायतका सामग्री । कोसेली घरले खरिद गरेर बिक्री गर्न थालेपछि काठजन्य सामग्री बनाउने व्यवसायीलाई समेत बजारीकरणमा सहजता भएको छ ।
तस्बिर:सन्तोष पुर्कुटी/रासस