जाँतो तथा सिलौटाको व्यापार
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गोठगाउँमा आफुले ढुङगाबाट कुदेको जाँतो तथा सिलौटा गधामा बोकाएर विक्री गर्दै १८ वर्षिय अर्जुन शर्मा । विद्युतबाट चल्ने ‘मिक्सर’जस्ता सामाग्रीको प्रयोग बढेसँगै परम्परागत वस्तुको प्रयोग कम हुन थालेको छ ।