कुटानी पिसानी मिलका सामान हस्तान्तरण
शुक्लाफाँटा नगरपालिको वडा नं ८ स्थित नौखरी मुक्त कमैंया बस्तीका व्यावसायिक कार्यमा संलग्न मुक्त कमैंयालाई मङ्गलबार कुटानी पिसानी गर्ने मिलका सामान हस्तान्तरण गर्नु पूर्व संविधानसभाका सदस्य हरि श्रीपाली ।
मुक्त कमैंया महिला विकास मञ्च धनगढी, कैलालीको समन्वयमा एफसिए नेपालका सहयोगमा खरिद गरिएका सामान हस्तान्तरण गरिएको छ ।
तस्बिर:राजेन्द्रप्रसाद पनेरु