नुवाकोटको कोसेली घर
![](https://barahionlinekhabar.com/app/uploads/2023/02/8B35C619-2AB1-4B15-A2D8-8053A23B9727-1-1024x768.jpeg)
नुवाकोटको विदुर नगरपालिका–४ स्थित नुवाकोट बसपार्क परिसरमा निर्माण गरिएको ‘कोसेली घर’को आइतबार अवलोकन गर्दै विदुरका नगरप्रमुख राजन श्रेष्ठसहितको जनप्रतिनिधि एवं कर्मचारी ।
नुवाकोटमा उत्पादित सामग्रीको बिक्री एवं प्रदर्शनीमा राख्ने उद्देश्यले निर्माण गरिएको उक्त कोसेलीघर अब सञ्चालनमा ल्याउन लागिएको छ ।
तस्बिर :रामहरि न्यौपाने/रासस