घाम ताप्दै पढ्दै बालक
विद्यालयले जाडो विदा दिएपछि घाममा बसेर अध्ययन गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका बालक । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको न्यूनतम् तापक्रम ७ डिग्री सेल्सियस र अधिकतम् तापक्रम १६ डिग्री सेल्सियस रहेको छ ।
तस्बिर : केदार मगर/रासस