बाख्रा चराउन जाँदै गरेका बालक
कञ्चनपुरको जोनापुरका बालक बाख्रा चराउनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुजको स्याली नदीको बगरतर्फ जाँदै । निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाले बाख्रापालन गरी घरायसी खर्च धान्ने गरेका छन् ।
तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस