अलैँची निर्यात गर्ने तयारी गर्दै कृषक
![](https://barahionlinekhabar.com/app/uploads/2023/02/CFFB13AD-10B8-4CA2-AD2E-893B239ACAF3-1024x791.jpeg)
केपिलासगढी गाउँपालिका–१ फेदीमा उत्पादन भएको अलैँची बाहिरी जिल्ला निर्यात गर्न बसमा चढाउँदै कृषक । दस स्थानीय तह रहेको जिल्लामा यस वर्ष अलैँची उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।
तस्वीर : केदार मगर/रासस