सुशीला बस्तीको फर्ममा पालन गरेको गाई
नुवाकोटको विदुर नगरपालिका–३ बुद्धसिंहघाट स्थित सुशीला बस्तीको फर्ममा पालन गरेको गाई । उहाँले रु दश लाख लगानीमा दशवटा गाईसहित गोठ निर्माण गरेर सुरु गरेको गाईपालनबाट एक वर्षको अवधिमा हाल मासिक रु ५० हजार कमाउन सक्ने हुनुभएको छ ।
तस्बिर :रामहरि न्यौपाने/रासस