किसानलाई मिनिटिलर र कर्नसेलर वितरण
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट विकास कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिका- ११ का किसानलाई सोमबार मिनिटिलर र कर्नसेलर वितरण गर्नुहुँदै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायत ।
तस्बिरः देवराज सुवेदी/रासस