पहिरोको अध्ययन गर्न राखिएको उपकरण
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को फगाममा पहिरोको अध्ययन गर्न राखिएको उपकरण । पहिरोसम्बन्धी अध्ययन गरिरहेको सहज समूहले डाटा लगर, चिस्यान मापन गर्ने यन्त्रको साथै तापक्रम र आर्द्रता नाप्ने सेन्सर र ध्वनि उत्सर्जन गर्ने सेन्सर जडान गरेको हो ।
तस्बिर ः सन्तोष गौतम, रासस