सबैजना मिलेर टपरी गास्ने चलन
पूजाका लागि सालको टपरी गास्दै रुकुम (पूर्व) सिस्ने गाउँपालिकाका महिला दिदीबहिनी । विगतको समयमा यसरी सबैजना जम्मा भएर टपरी गास्ने चलन धेरै थियो । पछिल्लो समयमा यसरी सबैजना मिलेर टपरी गाँसेको बिरलै पाइन्छ ।
तस्बिर : सर्जना कार्की/रासस