व्यावसायिक च्याउखेती
घोराही उपमहानगरपालिका– १८ निवासी ऋषिराम चौधरीले गर्नुभएको व्यावसायिक च्याउखेती । विसं २०६२ देखि सुरु गर्नुभएको च्याउखेती आम्दानीको स्रोत बनेको छ । उहाँले वार्षिक १०–१२ लाख रुपैयाँ बराबरको च्याउ उत्पादन गर्न सफल हुनुभएको छ ।
तस्बिर : सुशीला ओली/रासस