किबीको जाम बिक्री गर्दै सञ्चालक राई
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा सञ्चालित शुभ कृषि फार्ममा उत्पादन गरिएको किबीको जाम (खुदो) बिक्री गर्दै सञ्चालक शुभचन्द्र राई । गत मङ्सिर २० गतेबाट औपचारिकरुपमा उत्पादन सुरु गरिएको जामले जिल्लामा राम्रो बजार मूल्य पाएको छ ।
तस्बिर : केदार मगर/रासस