पानी नपर्दा कृषि उब्जनीमा समस्या
नुवाकोटको बेलकोटगढी–५ कोल्पुटारको फाँटमा लगाइएको तोरी लगायतको हिउँदे बाली र तरकारी । यस वर्ष हिउँदे महिनामा वर्षा नहुदाँ तोरी, गहुँ, आलुलगायतका बाली र तरकारी खेती फस्टाउन नसकेकाले किसान चिन्तित छन् ।
तस्बिर :रामहरि न्यौपाने/रासस