पानी नहुदाँ बन्द भयो घट्ट
यस वर्ष हिमपात र वर्षा नहुँदा नुवाकोटको किस्पाङ गाँउपालिका–२, गोगनेमा सञ्चालन नभएका पानी घट्ट । अघिल्ला वर्ष हिउँले सेताम्मे हुने फिकुरीडाँडा यो वर्ष उजाड बनेसगैँ यहीकै हिउँ पग्लेर आउने पानीको स्रोतमा स्थापना गरिएका दर्जनभन्दा बढी पानीघट्ट बन्द भएपछि पिसानीको लागि स्थानीयवासीलाई समस्या भएको छ ।
तस्बिरः रामहरि न्यौपाने/रासस