घोडाबाट दूध ढुवानी गर्दै
मेलम्ची– ७ दुवाचौरका सने थिङ । मेलम्ची बजारबाट ७ किलोमीटर माथी दुवाचौरबाट दैनिक ४० लिटर दूध ल्याएर मेलम्ची बजारमा उहाँले बेच्ने गर्नुभएको छ । पाँचवटा भैँसी र तीनवटा गाइ पाल्नुभएका थिङ्ले कालिकादेवी पशुपन्छि फर्म सञ्चालन गर्नुभएको छ ।
तस्बिर :देवराज सुवेदी/रासस