लघुवित्त संस्था खारेज गरि सामूहिक ऋण मिनाहा गर्नुपर्ने भन्दै सुनसरीमा बिरोध र्‍यालि

सुनसरी । लघु वित्त संस्थाहरुको ज्यादतीविरुद्ध सुनसरीको इनरुवामा मङ्गलबार निकालिएको विरोध र्‍यालि निकालिएको छ । उनीहरूले लघुवित्त संस्था खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण दिइनुपर्नेलगायत माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments