महिला हिँशा बिरुद्ध नाटक “चीत्कार” प्रदर्शन

काठमाडौ । महिला हिँशाकाे बिरुद्धमा जनचेतना मुलक सडक नाटक ” चीत्कार” प्रदर्शन गरिएकाे छ बैशाख १६ र १७ गते चन्द्रागिरि नगरपालिकाका छ वटा स्थानमा नाटक प्रदर्शन गरिएकाे हाे ।

घरेलु हिँशामा महिलाले भाेगेका दुख र आफ्नै परिवार भित्र र आफन्त बाट हुने याैन दुर्व्यवहार सहेर बस्नु हुदैन र अन्याय बिरुद्ध आवाज उठाउनु पर्छ भन्ने मुख्य सन्देश दिने नाटक चित्कारमा रङ्गकर्मीहरु, घनश्याम गाैतम, नमस्ते दिवाकर घिमिरे, मन्जु गिरि, रारा ज्याेती, निर्मल साउद, र बिरेन्द्र मुखियाकाे जिवन्त अभिनय थियाे ।

मन्जुश्री गुरुकुलमकाे प्रस्तुति रहेकाे नाटक चीत्कार चन्द्रागिरि नगरपालिकाकाे सहकार्य तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय , महिला हिँशा निवारण शाखाकाे आर्थिक सहयाेग निर्माण भएकाे उक्त नाटक चित्कारकाे नाटक सँयाेजक नमस्ते दिवाकर घिमिरे थिए भने मन्जु गिरिले निर्देशन गरेकि थिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
100 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments