आजको तरकारी तथा फलफुलको मूल्य सुची

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १४०, टनेल गोलभेडा सानो ८२,घिउ सिमी लोकल ८०,काउली स्थानिय प्रतिकेजी ५० रुपैयाँ , आलु रातो ५०,मुडे आलु रातो ४२,भारतीय आलु रातो ३५,भारतीय प्याज सुकेको ५८,लौका ६०,हरियो फर्सी ८०,घिरौला ३० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ४०० रुपैयाँ ,बन्दा लोकल २०, गाजर ९०, मूला सेतो ७०,सेतो रातो ५०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ५०,मकै बोडी ६०, टाटे सिमी ६०,तितो करेला ५०,ब्रोकाउली ९०, कागती १२० रुपैयाँ, भिण्डी रू ६०,पिंडालू ५०,न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो ५०,तामा ९०,अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ५००,केरा दर्जन १३०,अनार २८० रुपैयाँ, नासपाती ७०,आभोकाडो ५०० रुपैयाँ,कालो अंगुर ४००,किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी ५०,हरियो धनिया ८०,खु्र्सानी सुकेको ४५०,नेपाली लसुन २३०, चाइनिज लसुन २६०,लसुन हरियो १२०, रुख कटहर ४५, छ्यापी सुकेको २२०,भेडे खु्र्सानी ५० , फूजी स्याउ ३५०,अम्बा ३००,जुनार ३२०,तोफु ११०,तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments