गर्मीमा दैनिक एउटा गोलभेडा खानुको फाइदा

गर्मी मौसममा थोरै लापरबाही गर्दा बिरामी हुने सम्भाबना धेरै हुन्छ यो बेला खानपानमा धेरै बिचार पुर्याउनु पर्ने हुन्छ ।

जाडो मौसममा जस्तो पाचन प्रकृया गर्मि मौसममा निकै कमजोर हुने कारण झाडापखाला को समस्या धेरै आउने गरेको छ । त्यसैले यो मौसममा पच्ने खालको खानेकुरा सेवन र सफा पानि बढी मात्रामा खानु राम्रो हुन्छ ।

आज हामी निकै गुणकारी रुपमा रहेको तरकारीको रुपमा प्रयोग गर्ने गोलभेंडा को बारेमा जानकारी दिदै छौ ।

दैनिक रुपमा एउटा गोलभेंडा खाने हो भने विभिन्न रोग हरु बाट बच्न सकिन्छ ।

गोलभेडामा भिटामिन ए , भिटामिन सी, फाइबर , पोटासियम , फोलेट लगायतका विभिन्न एन्टी अक्सिडेट पाइने भएकोले यसको सेवन गर्नाले शरीरको रोगप्रतिरोध क्षमता मजबूत हुन्छ साथै रक्तचाप पनि नियन्त्रणमा आउँछ।

गोलभेडा मुटुरोग लागेका बिरामीहरु को लागि निकै उपयोगी मानिन्छ ।

गोलभेडा सफा पानिले राम्रो सँग पखालेर मात्रै खानु पर्दछ ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments