सतर्क रहौं

    मौसम पूर्वानुमान महाशाखाले मुलुकभरि मनसुन सक्रिय भइसकेकाले केही स्थानमा भारी वर्षा हुने जनाएको छ ।

    आज पुर्व देखि पच्चिम भागको चुरे र महाभारतबाट बहने प्राय सबै मेची, बिरिङ, निन्दा, पथरी, कन्काई, बुढीखोला, त्रियुगा, खाडो, गागन, लालबकैया, कमला, पुर्वि राप्ती, बागमती, रिउखोला, बिनयखोला, बाणगङगा, पच्चिम राप्ती, बबई, मोहान, मछेली लगायत आसपासका नदीहरूमा उच्च सतर्क रहौं ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments