धादिङमा पनि फौजी कीराले मकै बाली सखाप : रोकथामको उपाय जानिराखौ

धादिङ : किसानहरुले लगाएको मकै बालीमा फौजी कीराको प्रकोप फैलिएको छ । कीराको प्रकोपका कारण मकै बाली नै सखाप भएको छ ।

जिल्लाका सबै जसो क्षेत्रमा मकै बालीमा देखिएको यो कीराको प्रकोप नियन्त्रणका लागि स्थानीयहरुले ज्ञान केन्द्र धादिङसँग आग्रह समेत गरेको छ ।

लकडाउनका कारण समस्यामा पर्दै आएका धादिङका किसानहरुले यस वर्ष मकै बालीमा रोगको प्रकोप देखिएपछि अन्न बाली नै कम उब्जनी हुने भन्दै खाद्यान्न संकट आउन सक्ने अड्कल गरेका छन् ।

गोड्ने बेला भएको मकैको गुभो सबै काटेर खाई दिएको छ । पटक पटक औषधी राख्दा पनि कीरा नियन्त्रणमा आउन नसकेको र झनै वृद्धि भएको स्थानीय किसानहरुको भनाई छ ।

हेरौ पहिचान र रोकथामको उपाय:

के हो फौजी किरा ? पहिचान र रोकथामको उपाय

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments