चाडपर्ब नजिकिएसंगै भक्तपुरमा मखमली फूल टिप्दै कृषक [फोटो फिचर]
भक्तपुरको सूर्यविनायक नगरपालिका– ७, गुन्डुमा मखमली फूल टिप्दै किसान । कोभिड–१९ का कारण गत वर्षहरुमा जस्तो यस वर्ष फूलको व्यापार नहुने अनुमान कृषकले गरेका छन् । तस्बिर : रोशन सापकोटा/रासस[/caption]