अपाङ्गता

अपाङ्गता भएका बालबालिकालाई प्रविधियुक्त शिक्षण

काभ्रेपलाञ्चोक, अपाङ्गता भएका बालबालिकाको अध्यापन प्रभावकारी बनाउनका लागि विद्यालयस्तरमा प्रविधियुक्त शिक्षण विधि अपनाइएको छ ।