समाचार भाउ बढेसँगै बजार पुग्न थाल्यो अम्लिसो २०७९ फाल्गुन १३ गते शनिबार कृषि सूचना इलाम : विगतका वर्षहरूको तुलनामा यस वर्ष कुचो (अम्लिसो)को भाउ बढेपछि किसान औधी रमाएका छन्