आँपका फाइदा

फलहरूको राजा आँप खादा हुने फाईदा हेरौ

बजारमा आँप छ्याप्छ्याप्ति देखिन थालेका छन्। आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ।