आँपमा मधुवा रोग

आँपमा मधुवा रोग लागेपछि किसान चिन्तित

सर्लाही, जिल्लाको उत्तरी क्षेत्रमा गरिएको व्यावसायिक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन्