ऋणका लागि ऋणबाट ग्रसित

आलेख : ऋणका लागि ऋणबाट ग्रसित छन् महिला

रेसुङ्गा, गुल्मीको धुर्कोट गाउँपालिका–६ की विजुला परियार हाल चार वटा लघुवित्त संस्थामा आबद्ध हुनुुहुन्छ ।