एक धारा’

‘एक घर, एक धारा’ अभियान सञ्चालन गर्दै सिरिजङ्घा

फुङ्लिङ: ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा ‘एक घर, एक धारा’ अभियान सञ्चालन हुने भएको छ ।