समाचार एमाले सांसद कोइरी निलम्बित २०८० बैशाख १९ गते मंगलवार बाराही अनलाइन खबर काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य लक्ष्मी महत्तो कोइरीलाई निलम्बन गरेको छ ।