कुँडुले गाउँ

तोरीबारीको पृष्ठभूमिमा कुँडुले गाउँ

बागलुङ नगरपालिका–४ स्थित कुँडुले फेँदीमा फुलेको पहेँलपुर तोरी र पृष्ठभूमिमा कुँडुले गाउँ । यो तोरीबारीमा

जङ्गलबाट दाउरा लिएर घर फर्किँदै युवा

जाडो बढेसँगै कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटा नजिकै रहेको जङ्गलबाट साइकलमा दाउरा लिएर घर फकिँदै युवा