खाना नफालौँ

‘खाना नफालौँ’ कार्यक्रम विशेष अभियानका रूपमा

पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘खाना नफालौँ’ कार्यक्रम विशेष अभियानका रूपमा सञ्चालन गर्ने भएको छ ।