खान नमिल्ने चिनी

खान नमिल्ने ७२ हजार केजी चिनीको छानबिन

राजेश बर्मा काठमाडौं : सरकारले ‘खान अयोग्य’ चिनीलाई ‘योग्य’ बनाइएको विषयमा छानबिन गर्ने भएको छ।