खेलाडी

खेलाडीद्वय राजवंशी र कँडेल सम्मानित

मोरङ, विराटनगर महानगरपालिकाले क्रिकेट खेलाडी ललितनारायण राजवंशी र दीपेश कँडेललाई बिहीबार नगदसहित सम्मान गरेको छ