गाउँमै कृषि शिक्षा

गाउँमै कृषि शिक्षा सञ्चालन गरिएपछि विद्यार्थी र अभिभावक खुसी

गुल्मीको चन्द्रकोट गाउँपालिका शान्तिपुरमा रहेको उदय माध्यमिक विद्यालयमा सञ्चालन गरिएको कृषि शिक्षा पढ्ने विद्यार्थीहरु बारीमा

यो पढ्नुभयो त ?