जङ्गली हात्ती नियन्त्रण

झापामा हात्ती नियन्त्रणका लागि १५ किलोमिटर विद्युतीय तारबार

बनियानी:झापामा जङ्गली हात्ती नियन्त्रणका लागि दुई क्षेत्रमा विद्युतीय तारबार (सोलार फेन्सिङ) को काम भइरहेको छ