जनकपुरधामको अन्तरगृह परिक्रमा

मिथिला मध्यमा परिक्रमा सम्पन्न

धनुषा,  मिथिला परिक्रमाअन्तर्गत आज श्रद्धालुले जनकपुरधामको अन्तरगृह परिक्रमा गरी मिथिला परिक्रमा सम्पन्न गरेका छन् ।