जहाँ माटो बिक्छ

जहाँ माटो बिक्छ…

पाँचथर: फिदिम नगरपालिका–४ चारखम्बे पुगेपछि मेची राजमार्गको दायाँबायाँ माटाले भरिएका बोरा खात लगाएर राखिएका भेटिन्छन्।