समाचार जिपको ठक्करबाट २ वर्षीय बालकको मृत्यु २०८० जेष्ठ ३ गते बुधबार बाराही अनलाइन खबर मकवानपुर, मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।