टिपताला

कोभिडकालमा बन्द भएका अरु नाका खुले, अझै खुलेन टिपताला

ताप्लेजुङ, चीनकोे तिब्बतसँग जोडिएको ताप्लेजुङको उत्तरी टिपताला नाका नखुल्दा सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा छन् ।