डल्फिन

नारायणीमा डल्फिन भेटिएपछि संरक्षणकर्मी उत्साहित

नवलपुर: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन हुँदै बग्ने नारायणी नदीमा पटक–पटक डल्फिन देखिन थालेका छन् ।