तरकारी उत्पादन

व्यावसायिक खेती प्रवद्र्धन गर्न किसान कार्ड

सुर्खेत:निर्वाहमुखी तरकारी खेती गर्दै आएका वीरेन्द्रनगर–१० रहलपुरका कृषक व्यावसायिक तरकारी उत्पादन गर्न लागिपरेका छन् ।