तरकारी करमा छुट

रोल्पाको रुन्टीगढी गाउँपालिकाद्वारा तरकारी करमा छुट

रोल्पा : रोल्पाको रुन्टीगढी गाउँपालिकाले तरकारी उत्पादक कृषकबाट लिँदै आएको कर छुट गरेको छ ।