तरकारी ताजा कसरी राख्ने ?

लामो अवधिसम्म तरकारी ताजा कसरी राख्ने ?

• हरियो तरकारी सञ्चित गरेर राख्नुअगाडि पखाल्नु हुँदैन । पखालेमा ब्याक्टेरियाको प्रवेश सजिलोसँग हुन्छ ।