तरकारी बाली

जङ्गली जनावरबाट बाली जोगाउन घण्टी बजाउँदै रातभर जाग्राम

कञ्चनपुर:शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका फिरुवा राना खेतबारीमा लगाएको तरकारी बाली जोगाउन रातभर जाग्राम बस्दै आउनुभएको छ