समाचार स्वास्थ्य पर्वतमा दीर्घरोगी राहतबाट बञ्चित २०७९ चैत्र १५ गते बुधबार बाराही अनलाइन खबर पर्वत, सरकारले दीर्घरोगीलाई रु पाँच हजार राहत दिने निर्णय गरेको भए पनि पाउन सकेका छैनन्