दुना टपरी

शुल्क तिरेर काठको पुल तर्दै स्थानीयवासी

कञ्चनपुरको दोदा नदीमाथि बनाइएको अस्थायी काठे पुलबाट साइकल लिएर गन्तव्यतर्फ जाँदै सर्वसाधारण । शुक्लाफाँटा नगरपालिका–१२

सालका पातबाट बनाईएका दुना टपरी

शुक्लाफाँटा नगरपालिका-३ जोनापुरमा रहेको खयरकन्द्रा सामुदायिक घरबासमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई खाना पस्कनका लागि