निःशुल्क पशु स्वास्थ्य शिविर

पुस्तकालयद्वारा विकट गाउँमा निःशुल्क पशु स्वास्थ्य शिविर

वालिङ:स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ मा अवस्थित विकट गाउँ खोर्दीमा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ