नेपालगञ्ज उपमहानगरपालिका

खोप लगाउन छुटेका बालबालिकाको खोजी

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिका भित्र खोप लगाउन छुटेका बालबालिकाको घर–घरमा पुगेर खोजी गर्न थालिएको छ ।